हुथी विद्रोहीविरुद्ध हवाई कारवाही गर्न ट्रम्पको आदेश
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन् । ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण समुद्री करिडोरमा जहाजहरूमाथि लगातार आक्रमण गरेपछि अब निर्णायक कारवाही गर्न...