अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जाेड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
माेरङ: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जाेड दिनुपर्ने बताउनुभएकाे छ । बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले लाेहन्द्र पुल उद्घाटन गर्दै...