मदरसा बोर्ड गठन गर्न सरकारले ढिलो गर्न हुन्न: अध्यक्ष साह
रौतहट, ५ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मदरसा बोर्ड गठन नगरेसम्म मुस्लिम बालबालिकाको भविष्य सुनिश्चत नहुने बताएका छन। शनिबार पार्टी नगर कमिटी फतुवा बिजयपुरद्वारा आयोजित...