आयातित विविधता थोपर्न खोजिएको छ, सतर्क हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ १ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपालमा आयातित विविधता थोपर्न खोजिएको बताएका छन् । बुधवार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको शुभकामना आदान प्रदान...