कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता
काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई...