हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन- पूर्व महामन्त्री ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टीभित्र बसिरहन नैतिकताले नदिने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई...