राष्ट्रियसभा बैठक बस्दैँ, चलचित्र बिधेयक समितिमा पठाइने
काठमाडौं, १४ साउन । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट...