प्रधानमन्त्रीकाे प्रश्नाेत्तरमा हाे हल्ला नगरिदिन रास्वपासँग सभामुखको आग्रह
काठमाडाैं, ७ असार । सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन । रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन...