उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा : सांसद परियार
काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखिएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै...