उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्तारुढ दुई प्रमुख दलका नेताहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संयन्त्रको बैठकमा पछिल्ला...