संसदमा प्रचण्डको आक्रोश: तपाईंहरू मालिक, नागरिक दास हो?
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्। प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै...