एनपिएल सुदुरपस्श्चिम रोयल्सले जिते लम्किचुहा नगरले एकलाख पुरस्कार दिने
काठमाडौं । नेपालमा पहिलो पटक संचालन भइरहेको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जितेमा कैलाली जिल्लाको लम्किचुहा नगरपालिकाले नगद एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।...