अछाममा दुई किशोरीको मृत्यु प्रकरण, तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’
काठमाडौं ( अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी...