सुदूरपश्चिम रोयल्सले भित्र्यायो भारतीय खेलाडी शेल्डन ज्याक्सन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएपनि टिमले खेलाडी भित्र्याउनेक्रम रोकेका छैनन् । यसैक्रममा प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्सले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सनलाई भित्र्याएको छ ।...