विद्युत महशुल र नदीको टेण्डर बारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापनपत्र
सञ्जय मिश्रा रौतहट । मेयर बिहिन रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरवासीको विद्युत महशुल तिर्न र लालबकैया नदीको टेण्डर आहृवान गर्न सर्वदलीय समितिले ज्ञापनपत्र बुझाएको छ। सर्वदलिय सर्धष समितीका अध्यक्ष शिवपुजन...