दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै समर्थकहरूको प्रदर्शन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै समर्थकहरूले दबाबमूलक प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक श्रमिक महासंघको ब्यानरमा केही समर्थकहरू माइतीघरमा विरोधमा उत्रिएका हुन् । साइबर अपराध गरेको...