निजामती सेवा ऐन जारी हुन नसकेको प्रति एकीकृत सरकारी कर्मचारी सङ्गठनको गम्भिर चिन्ता,चाडपछि अनशन बस्ने तयारी
काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकेको प्रति गम्भिर चिन्ता जाहेर गरेको छ । सङ्गठनले सङ्घीय निजामती ऐन जारी नगरे तिहारपछि रिले अनशन बस्ने...