तामाकोशी नदी किनारमा सडक भासियो, मन्थली-काठमाडौँ जोड्ने वैकल्पिक सडक अवरुद्ध
काठमाण्डौं । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भासिएपछि मन्थली-काठमाडौँ जोड्ने वैकल्पिक सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी...