दलका प्रमुख सचेतक सहित संसदीय समितिका सभापतिको छलफल हुँदै
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । सभामुख घिमिरेले विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा छलफल गर्न संसदीय समितिका...