हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छ- सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताए । मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक...