अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलायो
काठमाडौँ, २९ जेठ । काठमाडौँको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौँ महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् । आज काठमाडौँको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच...