सिन्धुपाल्चोकमा राष्ट्रिय युवा संघको वृक्षरोपण
चौतारा, २० साउन । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले आज सदरमुकाम चौतारामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । चौताराको रानिपोखरीमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर...