भ्रष्टाचारको अनुसन्धानको सुई घुमेसँगै प्रचण्डको प्रधानमन्त्रीको कुर्सी लगलग काम्छ: नेता बस्नेत
भक्तपुर, ३ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान गठबन्धनको नेतृत्वलाई असक्षम ड्राइभरको संज्ञा दिनुभएको छ । राष्ट्रिय युवा संघ मध्यपुर थिमी नगरकमिटीको आयोजना तथा एमाले...