जसपाका पाँच जिल्ला समिति पुनर्गठन
काठमाडौँ, २८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँचवटा जिल्ला समिति पुनर्गठन गरेको छ । पुनर्गठन भएका जिल्लाहरुमा बागमती प्रदेश अन्तर्गतका चारवटा जिल्ला भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र कोशी...