महेश बस्नेतद्वारा १६ जनाविरुद्ध प्रहरीमा उजुरी
काठमाडौँ, ९ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य था पूर्वमन्त्री महेश बस्नेतले १६ जना सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध साईवर व्युरोमा उजुरी दिनुभएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी आफ्नोविरुद्ध भ्रामक, गलत...