कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले
काठमाडौँ, १८ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछी एमालेले कोशी प्रदेश सरकार छाडेको छ । शनिबार बिहान मुख्यमन्त्री कार्कीलाइ मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन । मुख्यमन्त्रीले सहमति...