जसपाको कोसी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न
ओखलढुंगा, ५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको हलमा आयोजित दुईदिवसीय प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो । पार्टीका...