कोसी प्रदेशले टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की
मोरङ, २६ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास...