एकीकृत समाजवादी कालिकोटको अध्यक्षमा गाउँले
कालिकोट। नेकपा ( एकीकृत समाजवादी) कालिकोट जिल्ला कमिटी अध्यक्षमा चित्रसिंह गाउँले सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार सम्पन्न जिल्ला कमिटी सचिवालयको तेह्रौं बैठकमार्फत अध्यक्षमा गाउँले सर्वसम्मत निर्वाचित भएका हुन्...