मतदातासामु लामिछानेले भने, घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा आयोजित सार्वजनिक...