एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन, आज बन्द सत्र
काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रदेश राजधानी वीरेन्द्रनरग सुर्खेतमा सो सम्मेलनको उद्घाटन गरेका हुन् ।...