कोप-२९ मा भाग लिएर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ । कोप-२९ मा भाग लिएर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष...