काठमाडौंका सिडिओ आचार्यको जागिर धरापमा,नक्कली प्रमाणका आधारमा जागिर खाएको आरोप
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको जागिर धरापमा परेको छ। उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलाको पूर्णपाठ आएसँगै सह सचिव आचार्यको पद जाने निश्चित भएको हो। भारतबाट...