सुनसरीका एक जोडी सिनामंगलको जन्मभूमि होटलमा मृत फेला
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटेलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । होटेल जन्मभूमिको कोठा नम्बर १२० मा झुन्डिएर मृत्यु भइसकेको अवस्थामा उनीहरूको शव भेटिएको हो । सुनसरीका ३४ वर्षीय...