ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा
काठमाडौं । ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्षलाई दर्ज्यानी चिह्न दिने विषयको विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेपछि अभियन्ता नेपाल पक्राउ परेका...