उपनिर्वाचनका दिन अनुमति बिना सवारी चलाए २५ हजार जरिवाना
काठमाडौँ । १६ मंसिरमा हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानूनविपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न वा नगराउन आयोगले सचेत गराएको छ । मतदानको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार...