सञ्चालनमा आयो पूर्वपश्चिम राजमार्ग
काठमाण्डौं । मकवानपुरमा कन्टेनर दुर्घटनामा परी अवरूद्ध बनेको पूर्व(पश्चिम राजमार्ग सञ्चालनमा आएको छ। बिहीबार बिहान सवा १० बजे हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व-पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको कन्टेनर पल्टिएको...