क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजबाट
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । आज मध्यान्ह १२ बजे शान्तिबाटिकाबाट जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने नेता हुकुम सिंहले...