एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झा सहित २१ कार्यकर्ता एमालेमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । महासचिव शंकर पोखरेलले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई...