राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर छ : अस्पताल
काठमाडौँ, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी...