आजदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शनमा रोक
काठमाडौँ, ४ असार । आजदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि...