पोखरा विमानस्थल ‘बीआरआई’ परियोजनाअन्तर्गतको हो : चिनियाँ राजदूत
पोखरा, ६ असार । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ परियोजनाअन्तर्गत भएको बताएका छन् । आज पोखरा विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज...