थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो
बैंकक । तस्करले ल्याएका लगभग १ हजार लोपोन्मुख जनावरलाई थाइल्याण्डले माडागास्करमा फिर्ता गरेको छ । थाइल्यान्डले पशु बेचबिखन विरुद्ध ऐतिहासिक विजय हासिल गर्दै माडागास्करमा लगभग १ हजार अति लोपोन्मुख जनावर...