बाला चतुर्दशीलाई लक्षित गरेर बागमतीमा छाडियो मेलम्चीको ४ करोड लिटर पानी
काठमाण्डौं । बाला चतुर्दशी पर्वलाई लक्षित गरेर बागमती नदीमा बिहीबारदेखि चारकरोड लिटर पानी छाडिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रलाई मेलम्चीको पानी वाग्मती नदीमा छाड्न निर्देशन दिएपछि केन्द्रले...