खेलकुद पत्रकारद्वय भण्डारी र सापकोटा सम्मानित
काठमाडौँ । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ खेल पत्रकार श्रीविक्रम भण्डारी सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...