मैत्रीपूर्ण खेल खेल्न जाने खेलाडी छनौट
काठमाडौ । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा यही फागुन २२ देखि...