अर्थ
काठमाडौँ, ६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको...