सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन : महानिरीक्षक कुँवर
काठमाडौं, १४ चैत । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि...