संसदीय विशेष समितिले रविसँग सोधपुछ, कारोबारको कानुनी दायित्य आफूमा नरहेको इन्कारी बयान
काठमाडौं । सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३...