अर्थ
काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको...